कांग्रेस अनुशासन समितिले भन्योः खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन सकिँदैन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने जनाएको छ।
Comment
Liked by: