अमृत झा अझै जेलमा, सरकारले किन ढाँट्यो ?
barnanmedia.com
. २ घण्टा अघि
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले रातोपाटीसँग भनिन्, 'आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेल...
Comment
Liked by: