फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक
barnanmedia.com
. २ घण्टा अघि
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको ...
Comment
Liked by: