कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक ...
Comment
Liked by: