गृहमन्त्रीको चेतावनी : मविरुद्ध मिडिया ट्रायल गरियो, नडगमगाइ भ्रष्टहरुमाथि कारबाही गर्छु
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्। गएराति सामाजिक सञ्जालमा उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाड...
Comment
Liked by: