सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्ब...
Comment
Liked by: