इन्डियन प्रिमियर लिग: छैटौं खेलमा मुम्बईको दोस्रो जित
deshsanchar.com
. २ घण्टा अघि
इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले छैटौं खेलमा दोस्रो जित हासिल गरेको छ। सोमबार राति अहमदाबादमा सम्पन्न खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेको हो।
Comment
Liked by: