पल्टियो ट्रक
himalpress.com
. २ घण्टा अघि
झापाबाट इलाम आउँदै गरेको ट्रक पल्टिएको छ। ट्रक पल्टिएर सामान पोखिए पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ। तस्बिर : पत्रकार मनिष बस्नेत
Comment
Liked by: