कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
८ वैशाख, धनगढी । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । ...
सम्बन्धित विषयहरू
Comment
Liked by: