बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
उदयपुर : बेलका नगरपालिका–३ सातपत्रे स्थित भित्री सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। सोमबार बेलुका करिब ८:४५ बजे झण्डा चोकबाट भागलपुरतर्फ जाँदै गरेको प्र. १–०२–००२ ...
Comment
Liked by: