पाँच सय चालिस हेक्टर वनक्षेत्रमा आगलागी
gorkhapatraonline.com
. २ घण्टा अघि
गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार सोमबारसम्म ४३६ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ । जिल्लामा १८ हजार २२३...
Comment
Liked by: