हावाहुरीले रूख ढल्दा धादिङमा एक जनाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–४ छापागाउँमा सोमबार साँझ आएको हावाहुरीका कारण रूख ढल्दा एक जनाको मृत्यु भएको छ। रूखले च्यापिँदा गम्भीर घाइते भएका ३६ वर्षीय सन्दीप गजौराको धादिङ अस्पतालमा उपचा...
Comment
Liked by: