कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या
barnanmedia.com
. २ घण्टा अघि
कञ्चनपुरको पुर्नवासमा गएराति एक १८ वर्षीय किशोरको हत्या भएको छ। पुर्नवास नगरपालिका-५, भानुबस्ती बस्ने उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। गएराति करिब १ः३६ बजेको समयमा एक अज्ञात...
Comment
Liked by: