लुम्बिनी प्रदेश सभाबाट आज दलित अधिकारसम्बन्धी विधेयक पास गर्ने तयारी
nepalpress.com
. २ घण्टा अघि
रूपन्देही । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने...
Comment
Liked by: