वन डढेलो बस्तीमा फैलिँदा चन्द्री बुढाको घर नष्ट
gorkhapatraonline.com
. २ घण्टा अघि
केही दिनदेखि अदुवाबारी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका–४, जलजलामा वन डढेलो बस्तीमा पस्दा घरमा ठुलो क्षति भएको हो। ...
Comment
Liked by: