प्रहरीद्वारा हवाई फायर गरी लागुऔषधसहित एक युवक पक्राउ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा भाग्न खोजे...
Comment
Liked by: