हुम्लामा उडान कटौतीः राज्यको विभेदकारी नीतिप्रति जनआक्रोश, आन्दोलनको कडा चेतावनी
hamrakura.com
. २ घण्टा अघि
हुम्ला । विकटताका साथै राज्यको प्राथमिकताबाट सधैँ पछाडि पारिएको हुम्लामा जीवनरेखा मानिएको हवाई सेवा कटौती गरिँदा जनआक्रोश विस्फोटको स्थितिमा पुगेको छ। नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन सञ्चालन...
Comment
Liked by: