कोशी सरकारको दोहोरो चरित्र : पहाड बचाउने नारा, बजेट सिफारिस भने मुख्यमन्त्री र मन्त्रीकै क्षेत्रमा केन्द्रित
lokaantar.com
. २ घण्टा अघि
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एउटा आकर्षक रणनीति अघि सारेको छ, ‘पहाडी जिल्लाको बसाइँसराइ रोक्ने ।’ मुख्यमन्त्री हिक्मत कार्कीले पहाडको उराठिलो अवस्था सुधार्ने गरी बजेट निर्...
Comment
Liked by: