उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
८ वैशाख, उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत छन् । चौदण्डीगढी नगरपालिकाको माण...
Comment
Liked by: