ग्याँस लिक भई आगलागी हुँदा घाइते महिलाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
जाजरकोट : ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा गम्भीर घाइते भएकी जाजरकोट नलगाड–२ छेप्का निवासी ४२ बर्षीया माया जैसीको उपचारका क्रममा काठ्माण्डौमा निधन भएको छ । घाइते भएका तीन जनाको नेपाली सेनाको हेलि...
Comment
Liked by: