उदयपुरको बेल्टारमा भीषण आगलागी, हजुरबुबा र नातिको मृत्यु
deshsanchar.com
. २ घण्टा अघि
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टारमा मंगलबार बिहान भीषण आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
Comment
Liked by: