अर्थमन्त्री डा. वाग्लेद्वारा न्युयोर्कमा आयोजित ‘विकासका लागि वित्त’ सत्रलाई सम्बोधन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्अन्तर्गत न्युयोर्कमा आयोजित ‘विकासका लागि वित्त’ सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गरेका छन्।
Comment
Liked by: