एप्पलको सीईओबाट १४ वर्षपछि बाहिरिँदै टिम कुक
annapurnapost.com
. ३ घण्टा अघि
काठमाडौं : एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिने भएका छन्। एप्पलले टिम कुक कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बन्ने घोषणा गरेको छ। जोन टर्नस सेप्टेम्बर...
Comment
Liked by: