सुनको मूल्य बढ्यो, चाँदी घट्यो
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख एक हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन ...
Comment
Liked by: