नेपालगञ्जमा १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
kendrabindu.com
. २ घण्टा अघि
नेपालगञ्ज। नेपालगञ्ज–२ स्थित हनुमानगढीमा निर्माण भइरहेको १०८ फिट अग्लो हनुमानको मूर्ति अहिले अन्तिम चरणमा पुगेको छ। करिब १४ करोड रुपैयाँ लागतमा बनिरहेको यो परियोजनाको काम झन्डै ९० प्रतिशत सकिएको छ।...
Comment
Liked by: