उपत्यकामा चौबिस घण्टामा ट्राफिक प्रहरीले उठायो २५ लाख बढी राजस्व
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १...
Comment
Liked by: