जफ्त भएको कार्गो जहाज तत्कालै रिहा गर्न इरानको माग
ratopati.com
. २ घण्टा अघि
तेहरान । अमेरिकी सेनाद्वारा ओमानको खाडीमा जफत गरिएको इरानी कार्गाे जहाज त्यगकपब तुरुन्त रिहा गर्न माग इरानले गरेको छ । इरानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा जहाज, चालक दलका सदस्यहरू...
Comment
Liked by: