रास्वपाले तोक्यो प्रत्यक्षतर्फ चुनाव नजितेको ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसद, को कहाँ ?
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा रहेका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको कार्य जिम्मेवारी निर्धारण गरेको छ। यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्ष निर्व...
Comment
Liked by: