पर्यटकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
shilapatra.com
. २ घण्टा अघि
जर्मन नागरिकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले आइतबार ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको...
सम्बन्धित विषयहरू
Comment
Liked by: