रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन हारेको क्षेत्रको समानुपातिक सांसदलाई दिएको छ । गत निर्वाचनमा रास्वपाले हारेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको...
Comment
Liked by: