डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, दसैँभन्दा अगावै रिलिज हुने
kendrabindu.com
. २ घण्टा अघि
पोखरा । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै...
Comment
Liked by: