इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी
ajakoartha.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य नहुने बताएका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताबारे अन्योल जारी र...
Comment
Liked by: