जाजरकोटमा ग्यास पड्कँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा तीनजना घाइते भएक...
Comment
Liked by: