'राम नाम सत्य' मा सुनिल थापाको अन्तिम अभिनय, क्लाइमेक्सअघि निधनपछि कसरी पूरा भयो फिल्म?
setopati.com
. २ घण्टा अघि
वरिष्ठ अभिनेता सुनिल थापाको गत माघमा निधन हुँदा उनी फिल्म 'राम नाम सत्य' को छायांकनमा थिए। निर्माण टिमका अनुसार भोलिपल्ट फिल्मको क्लाइमेक्स दृश्य खिच्ने तयारी थियो। तर त्यसअघि उनै उनले सधैंका लागि...
Comment
Liked by: