प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको बैठक
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। उनले अहिले दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ...
Comment
Liked by: