वीरगन्ज भन्सारले उठायो १ खर्ब ७७ अर्ब राजस्व
annapurnapost.com
. २ घण्टा अघि
वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार आएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना ( साउनदेखि चैतसम्म) मा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/...
Comment
Liked by: