जवरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
जवरजस्ती कसुरमा १४ बर्षदेखी फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट एकजना फरार प्रतिवादीलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी...
Comment
Liked by: