जाजरकोट आगलागीः उपचाररत एक महिलाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा...
Comment
Liked by: