सरकारलाई हर्कको ३३ बुँदे सुझाव- भ्रष्टाचारीलाई कारबाहीदेखि युवालाई देशमै रोजगारीका अवसरसम्म
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर राईले सुझाव सार्वजनिक गरेका हुन् ।
Comment
Liked by: