आफन्तको बिहेमा गएका १८ वर्षीय युवकमाथि चक्कु प्रहार, अस्पतालमा मृत्यु
shilapatra.com
. २ घण्टा अघि
कञ्चनपुरका एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी पुनर्वास नगरपालिका– ५, भानुबस्तीका १८ वर्षीय उज्ज्वल सायरको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सायर दाइ नाता पर्ने स्थानीय...
Comment
Liked by: