शाहरूख खानको 'किङ' ले रिलिजअगावै कमायो २ सय ५० करोड भारू
setopati.com
. २ घण्टा अघि
बलिउड सुपरस्टार शाहरूख खानको आगामी फिल्म 'किङ' ले रिलिज हुनुअघि नै ठूलो कमाइ गरेको छ। फिल्मले प्रदर्शनअगावै २ सय ५० करोड भारूको वितरण सम्झौता हासिल गरेको हो। भारतीय संचारमाध्यम बलिउड हंगामाका अनु...
Comment
Liked by: