गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ
setopati.com
. २ घण्टा अघि
ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। इमाडोलमा रहेको उक्त सहकारीका अध्यक्ष पाठकलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जा...
Comment
Liked by: