एसपी केसीमाथि छानबिन गर्न समिति गठन
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतम केसीमाथि छानबिन गरिने भएको छ । एक पीडितको निवेदन दर्ता नगरेको तथा प्रहरीले राम्रो ‘रेस्पोन्स’ नदिएको गुनासो आएपछि छानबिन थालिएको हो ...
Comment
Liked by: