नेप्सेमा १८ अङ्कको गिरावट, कारोबारमा सामान्य सुधार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
धितोपत्र बजार परिसूचक नेप्से मंगलबार १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा झरेको छ। अघिल्लो दिन १३ अंकले ओरालो लागेको बजारले साताको दोस्रो कारोबार दिन पनि सोही लयलाई पछ्याएको हो। बजार परिसूचक घटे पनि...
Comment
Liked by: