वैशाख १० सम्म 'तातो लहर' चल्ने, उच्च सतर्कता अपनाउन आग्रह
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् 'हिट वेभ' को सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्...
Comment
Liked by: