सम्झनामा मेरी उनी!
setopati.com
. ७ घण्टा अघि
चैतका उदास दिनहरू रातको ११ बजेको छ। छतको चिसो सतहमा टेकेर म आकाशतिर टोलाइरहेछु। सहरको कोलाहल बिस्तारै थामिँदै गएको छ तर मेरो मनभित्रको हल्ला अझै शान्त भएको छैन। आज पनि अफिसको कामले थकित शरीर बोकेर ...
Comment
Liked by: