रवि लामिछानेलाई सांसदका रूपमा काम गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडालसहितले उक्त रिट पेस ...
Comment
Liked by: