बारीमा ७० रुपैयाँ पर्ने केरा बजारमा ४००, बिचौलियाको कारण मूल्य आकाशियो : उत्पादक महासंघ
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु– नेपाल केरा उत्पादक महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजनागरी महासंघले कृषि बीमा प्रणालीलाई सरल छिटो र प्रभावकारी बनाउ...
Comment
Liked by: