यूएईविरुद्ध दोस्रो टी-२०मा नेपालले बलिङ रोज्यो, चार परिवर्तनसहित सन्तोष यादवको डेब्यु
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं। यूएईविरुद्ध मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पहिलो खेलमा ६ विकेटको हार ब्यहोरेपछि नेपाल आज...
Comment
Liked by: