जङ्गल सफारी जाँदा पर्यटकलाई रक्सी पिउन अनुमति दिने गाइडलाई कारबाही
nepalpress.com
. २ घण्टा अघि
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन लैजाँदा निकुञ्जको नियम विपरित जंगल भित्र पर्यटकहरुलाई मदिरा सेवन गर्ने, राप्ती नदिमा पौडी खेल्ने तथा गाडीबाट ओर्लिने काममा सहयोग गर्ने गाइडलाई चितवन ...
Comment
Liked by: